Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


1.9K
Shares

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ असार । शुक्रबार सुन—चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य आठ सय रुपैयाँ कम हो। बिहीबार सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology