Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस चौतारी नेपाल गोरखाको इन्चार्जमा किरण लोहनी


3.3K
Shares

प्रेस चौतारी नेपाल गोरखाको इन्चार्जमा किरण लोहनी

गोरखा, २२ असार । प्रेस चौतारी नेपाल गोरखाको इन्चार्जको जिम्मेवारी किरण लोहनीले प्राप्त गर्नु भएको छ ।

प्रेस चौतारीको सचिवालय बैठकले लोहनीलाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

लोहनी अघिल्लो महाधिवेशनबाट चौतारीको केन्द्रीय सदस्य बन्नु भएको थियो ।

नुवाकोट घर भएका लोहनी बिगत १६ बर्षदेखि गोरखामा क्रियाशिल पत्रकारिता गर्दै आइरहनु भएको छ ।

च्वाईस एफएमका स्टेशन म्यानेजर समेत रहनु भएका लोहनी हाल उज्यालो रेडिओ नेटवर्कको संवाददाताका पनि हुनु हुन्छ। प्रेस चौतारी नेपाल  एमाले निकट पत्रकारहरुको संगठन हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology