Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भारतीय दूतावासमा एक सुरक्षाकर्मीले आफैंमाथी गोली हानी आत्महत्या


2.3K
Shares

भारतीय दूतावासमा एक सुरक्षाकर्मीले आफैंमाथी गोली हानी आत्महत्या

काठमाडौं, २० असार। काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उहाँको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ ।

३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology