Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आलिया भट्ट आमा बन्दै !


4.3K
Shares

आलिया भट्ट आमा बन्दै !

काठमाडौं, १३ असार । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन्।

उहाँले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गर्नु भएको हो । उहाँले सोमबार इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेख्नु भएको छ, ’हाम्रो बच्चा… छिट्टै आउँदैछ।’

उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ।

आलिया र रणबीरले अप्रिल १४ मा विवाह गर्नु भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology