Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

करेन्ट लागेर १९ वर्षीया युवतीको मृत्यु


2.5K
Shares

करेन्ट लागेर १९ वर्षीया युवतीको मृत्यु

काठमाडौं, १३ असार । करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ।

कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो।

उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology