Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग चार घन्टापछि दुईतर्फी सञ्चालनमा


1.8K
Shares

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग चार घन्टापछि दुईतर्फी सञ्चालनमा

काठमाडौं, १२ असार । पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ।

आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन—कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो।

उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।

पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology