Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा घर भएका टोखा निवासी दवाडीको डेराबाट ४ लाख बढीको सुन र नगद चोरी


6.9K
Shares

गोरखा घर भएका टोखा निवासी दवाडीको डेराबाट ४ लाख बढीको सुन र नगद चोरी

गोरखा, १२ असार । गोरखा घर भई राजधानीको टोखा बस्दै आएका एक ब्यक्तिको डेरामा धनमाल चोरी भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ८ ग्रिनल्याण्ड डेरा गरी बस्ने ३३ वर्षीय ईश्वर दवाडीको कोठामा धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

डेरामा कोही पनि नभएको मौका छोपी चोरहरुको समूहले सुनका विभिन्न गरगहना तथा नगदसमेत चोरी गरेको टोखा प्रहरीले जानकारी दिएको छ । दवाडीको डेराबाट सुन र नगद गरी ४ लाख ५ हजार रूपैयाँ बराबर चोरी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology