Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु


1.9K
Shares

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, ७ असार । ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका—१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो।

नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो।

मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology