Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी, केन्द्रीय कार्यालय बसुन्धरामा


2.1K
Shares

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घन्टी, केन्द्रीय कार्यालय बसुन्धरामा

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गर्नु भएको छ ।

काठमाडौंमा पार्टी घोषणा गर्दै उहााले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताउनु भयो ।

उहाँले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएको जानकारी द‍िनुभयो । पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology