Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रचण्डकी नातिनी सृष्टि केसी विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनित


1.8K
Shares

प्रचण्डकी नातिनी सृष्टि केसी विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राख्नु भएको हो । तर, अध्यक्ष पञ्चा सिंहले सृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिनु भयो । सिंहले सृष्टिलाई अध्यक्ष प्रचण्डको नातिनी भनेर राखेको नभई योगदान गरेको भएर राखिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology