Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पहिरोले अवरूद्ध मुग्लिन—कुरिनटार सडकखण्ड सञ्चालनमा आयो


3.4K
Shares

पहिरोले अवरूद्ध मुग्लिन—कुरिनटार सडकखण्ड सञ्चालनमा आयो

काठमाडौं, १ असार । पहिरोले अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन— कुरिनटार सडकखण्ड खुलेको छ।

अविरल वर्षापछि पहिरो खसेपछि आज दिउँसो २ बजेदेखी सडक दुवैतर्फ अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुनः सञ्चालनमा आएको छ।

पहिरो खसेपछि सडकमा लेदो र गेग्रानसमेत जमेको थियो। करिब डेढ घन्टापछि सडक पुनः सञ्चालनमा आएको यात्रुहरूले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology