Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?


2.2K
Shares

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २९ जेठ। कारोबारको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला १५ सयले बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला ९७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology