Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

फर्पिङको जंगलमा युवक— युवती मृत फेला


2.6K
Shares

फर्पिङको जंगलमा युवक— युवती मृत फेला

काठमाडौं, २३ जेठ। फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२÷२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिनु भयो।

उहाँका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology