Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

असोजमा महाधिवेशन गर्ने विप्लव पार्टीको निर्णय


2.1K
Shares

असोजमा महाधिवेशन गर्ने विप्लव पार्टीको निर्णय

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने मिति घोषणा गरेको छ ।

गत जेठ १२ गतेदेखि १७ गतेसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

पार्टीको १३ औँ केन्द्रीय कमिटीको विस्तारित पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनको जानकारी गराउनु भएको हो ।

उहाँले महाधिवेशनले देशको राजनीतिलाई दिशा दिने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology