Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घट्यो सुनको मूल्य


4K
Shares

घट्यो सुनको मूल्य

काठमाडौं, १८ जेठ । बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो ।

घटेको मूल्य अनुसार बजारमा सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology