Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


3.2K
Shares

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन, १६ जेठ। बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका वडा नं. १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जनाएका छन् ।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology