Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग


3.2K
Shares

एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

काठमाडौं, १४ जेठ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता—कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका—१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।

निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् ।

एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology