Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बोकेको बुलेटमा आगलागी, सडक दुई तर्फी बन्द


5.4K
Shares

नारायणगढ–मुग्लिन सडकमा ग्याँस बोकेको बुलेटमा आगलागी, सडक दुई तर्फी बन्द

चितवन, १३ जेठ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनु भयो।

आगलागीबाट हुने सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology