Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा


3.1K
Shares

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको हो।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने एक सांसदले बताउनु भयो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology