Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मतगणना सकिनु अघि नै भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारी विजयी


3.9K
Shares

मतगणना सकिनु अघि नै भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारी विजयी

चितवन, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ। मतगणना नसकिँदै उहाँले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत प्राप्त गर्नु भएको छ ।

उहाँले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुग्नु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology