Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चुमनुव्री गाउँपालिकाका अध्यक्ष लामाद्धारा पद तथा गोपनियताको सपथ ग्रहण


3.9K
Shares

चुमनुव्री गाउँपालिकाका अध्यक्ष लामाद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

गोरखा, ९ जेठ । गोरखाको चुमनु्रबी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निमा लामाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । जिल्ला न्यायधिस दिनबन्धु बरालले आज एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष लामालाई सपथ ग्रहण गराउनु भएको हो ।

उत्तरी गोरखाको बिकट गाउँपालिकाको रुपमा चिनिने चुमनुव्री गाउँपालिकामा ढिलो गरी मतगणना सम्पन्न भएकाले अध्यक्ष लामाले आज मात्र सपथ लिनु भएको हो ।

गोरखा जिल्लाका अन्य ८ पालिका अध्यक्ष र २ नगरपालिकाका मेयरले भने यस अघि शुक्रबार नै पद तथा गोपनियताको सपथ लिइ सकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology