Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५० पुग्यो


2.4K
Shares

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५० पुग्यो

काठमाडौं, ५ जेठ । देशभर थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा थप ९ जनामा सङ्क्रमणमुक्त पनि भएका छन् । हाल नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology