Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका ११ मा नेकपा माओवादी केन्द्र विजयी


6.8K
Shares

गोरखा नगरपालिका ११ मा नेकपा माओवादी केन्द्र विजयी

गोरखा, ३ जेठ । गोरखा नगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादीका रामबहादुर खड्का विजयी हुनु भएको छ।

उहाँले ३ सय ९० मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुनिल कुवँर ३६९ मत प्राप्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology