Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओबादी केन्द्रका उम्मेदवार बिजयी


4.1K
Shares

धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओबादी केन्द्रका उम्मेदवार बिजयी

गोरखा, ३ जेठ । गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओबादी केन्द्रका उम्मेदवार बिजयी बनेको छ ।

माओबादी केन्द्रका उम्मेदवार लक्ष्मण गुरुङ ३ हजार ७ सय ७१ मतका साथ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धि सन्तबहादुर गुरुङले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा सुनिला गुरुङले ३ हजार ७ सय ८२ मत प्राप्त गरेर निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी फूलमाया गुरुङले १ हजार ९ सय ७६ मत प्राप्त गर्नुभयो ।

७ वटा वडा रहेको धार्चेमा १,२,४,५ र ७ माओवादी केन्द्र र ३ र ६ नेकपा एमालेले जितेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology