गोरखा, २ जेठ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ मा रामकुमार श्रेष्ठ बिजयी हुनु भएको छ ।
माओवादी केन्द्रबाट उम्मेदवार श्रेष्ठ एक हजार १४ मतका साथ बिजयी हुनु भएको हो ।
वडा सदस्यमा पनि चारै जना माओवादी केन्द्रबाटै बिजयी भएका हुन् ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology