Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका ७ मा माओवादी केन्द्र बिजयी


4.2K
Shares

गोरखा नगरपालिका ७ मा माओवादी केन्द्र बिजयी

गोरखा, २ जेठ । गोरखा नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी हुनु भएको छ ।

उहाँले ८६९ मत प्राप्त गरेर वडा अध्यक्षमा बिजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर खत्रीले ३८ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology