गोरखा, १ जेठ । गोरखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना विजयी हुनु भएको छ ।
एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रानाले ४ सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम कांग्रेसका उम्मेदवार गिता थापा मगरले ४ सय २८ मत प्राप्त गर्नु भएको छ ।