गोरखा, १ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर थापा मगरको प्यानल बिजयी भएका छन् ।
माओवादीका थापा मगर ८४६ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत प्राप्त गर्नु भएको छ ।
वडा सदस्य चारै जना माओवादी केन्द्रबाट नै बिजयी बनेको हो ।