गोरखा, १ जेठ । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ ।
कांग्रेसका गुरुङले १०२२ ल्याएर बिजयी हुनु भएको हो । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित हुनु भएको हो ।
गुरुङका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले पाँच सय २५ मत ल्याएका छन् ।