Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हप्तमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित


3K
Shares

हप्तमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं, २७ वैशाख । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।

यस अघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ।

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology