Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा


3.9K
Shares

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी, २६ वैशाख । आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहनु भएका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिनु भएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन्।

पछिल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा माग्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology