Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप १५ जनामा कोरोना संक्रमण पुष्टि


3.3K
Shares

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ४५० जनाको पिसिआर र १ हजार ३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, १७ जना कोरोना मुक्त भएका छन्।

अहिले देशभर २१५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology