Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आजबाट नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ प्रसारण हुँदै


3.4K
Shares

आजबाट नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ प्रसारण हुँदै

काठमाडौं ।  नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ आज (बिहीबार)देखि प्रसारण हुने भएको छ । यो रियालिटी शोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता(निर्देशकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट डकुमेन्ट्री बनाउन आफ्नो सात जनाको टोलीसँग देशका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही स्थानको डकुमेन्ट्री बनाउनेछन् ।

जसमा प्रदेश १ बाट टिम सहाना, मधेश प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुड रहेका छन् ।

‘इम्याजिन नेपाल’ प्रत्येक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजन र इम्याजिन नेपालको आधिकारिक युट्युब च्यानलबाट राति १० बजे प्रसारण हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology