Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एकै दिन तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


3.6K
Shares

एकै दिन तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १६ वैशाख। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको जनाएको छ ।

बिहीबार ९८ हजार रुपैयाँमा छापावल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बिहीबार जस्तै प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology