Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


3.5K
Shares

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

आज सुन तीन सय रुपैयाँ घटेर प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology