Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने


3.2K
Shares

वैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने

काठमाडौं, १२ वैशाख । वैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने भएको छ। दरबारमार्गको क्लब प्लाटिनममा हुने कन्सर्टमा गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिने छन्।

‘कालीप्रसाद बास्कोटा लाइभ’ को प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पिभिई) नेटवर्क हो। पिभिई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउन्ड, एलइडी स्क्रिनमा बास्कोटाले प्रस्तुति दिने छन्। कार्यक्रममा अन्य कलाकारहरूको नृत्य प्रस्तुति पनि हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology