Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

आजको मौसम पूर्वानुमान : प्रदेश–१ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना


2.8K
Shares

आजको मौसम पूर्वानुमान : प्रदेश–१ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १२ वैशाख । हाल प्रदेश १ मा आंशिक बदली हुँदा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशको पहाडी भू—भागमा स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार सोमबार देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology