Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहयोग पठाउने


3K
Shares

अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहयोग पठाउने

एजेन्सी, ९ वैशाख । अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको सुरक्षा सहायता दिने भएको छ।

राष्ट्रपति जो बाइडनले कठिन अवस्थामा रहेको युक्रेनलाई थप हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायतका युद्व सामाग्री सहयोग गर्न लागेको जानकारी दिएका छन्। गत फेब्रुअरी २४ मा रुसी हमला भए यता अमेरिकाले तीन अर्ब डलरभन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology