Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेविसंघ गोरखाद्धारा ५३ औँ स्थापना दिवसको अवसरमा गुरुकुलकलाई स्टेशनरी र खाद्य सामाग्री वितरण


2.2K
Shares

नेविसंघ गोरखाद्धारा ५३ औँ स्थापना दिवसको अवसरमा गुरुकुलकलाई स्टेशनरी र खाद्य सामाग्री वितरण

गोरखा, ७ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) गोरखाले ५३ औँ स्थापना दिवसको अवसरमा सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुलका विद्यार्थीलाई स्टेशनरी र खाद्य सामग्री वितरण गरेको छ ।

नेविसंघ गोरखाद्धारा संघको स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रम गरी उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो । स्थापना दिवसको अवसरमा हरेक वर्ष झैँ यसबर्ष पनि गुरुकुललाई स्टेशनरी र खाद्य सामाग्री हस्तान्तरण गरिएको नेविसंघ गोरखाका सभापति सुवास अधिकारीले जानकारी दिनु भयो। २०२७ साल वैशाख ६ गते नेविसंघ स्थापना भएको थियो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology