Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रेस चौतारी गोरखाको अध्यक्षमा दानी सर्वसम्मत निर्वाचित


2.2K
Shares

प्रेस चौतारी गोरखाको अध्यक्षमा दानी सर्वसम्मत निर्वाचित

गोरखा १६, माघ । प्रेस चौतारी, नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गोरखा सदरमुकामको खोलखोलेमा रहेको एमाले पार्टी कार्यालयमा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रविकिरण रेग्मी, सहसचिव खुल्ला तर्फ सुजन बस्नेत, सहसचिव समावेशी तर्फ अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताल चयन भएका छन् ।

त्यस्तै गरी, सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology