Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा एमाले गोरखाको इन्चार्ज र सहइन्चार्ज तोकियो


4.7K
Shares

नेकपा एमाले गोरखाको इन्चार्ज र सहइन्चार्ज तोकियो

गोरखा ३, पुस । नेकपा एमाले गोरखा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । पार्टीले केन्द्रले गरेको कार्य बिभाजनका क्रममा गोरखा जिल्लाको इन्चार्जमा रामशरण बस्नेत र सहइन्चार्जमा सम्झना देवकोटालाई चयन गरिएको हो ।

इन्चार्ज बस्नेतले यस अघि पनि जिल्ला इन्चार्जको भूमिका निर्वाह गरीसक्नु भएको छ । इन्चार्ज बस्नेत र सहइन्चार्ज देवकोटा पार्टीको भर्खरै सम्पन्न १० औ महाधिबेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology