Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका दुई नेता एमालेको केन्द्रीय सदस्यमा निर्वाचित


5.6K
Shares

गोरखाका दुई नेता एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

गोरखा १३, मंसिर । नेकपा एमालेको १० औं महाधिबेशनबाट गोरखाका दुई नेता केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । महाधिबेशनबाट नेता रामशरण बस्नेत र सम्झना देवकोटा केन्द्रीय सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बस्नेत यस अघि पनि एमालेको केन्दीय सदस्य हुनुहुन्थ्यो भने गोरखा जिल्लाको इन्चार्ज समेत हुनुहुन्थ्यो । त्यस्तै देवकोटा यसअघि एमाले गण्डकी प्रदेश समितिको सचिवालय सदस्य हुनुहुन्थो । दुवै जना खुल्लाबाट केन्द्रीय सदस्यमा पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology