Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमतीको दाहसंस्कार गरी फर्कने क्रममा दुर्घटनामा परी श्रमान सहित दुई छोराछोरीको पनि मृत्यु


5.7K
Shares

श्रीमतीको दाहसंस्कार गरी फर्कने क्रममा दुर्घटनामा परी श्रमान सहित दुई छोराछोरीको पनि मृत्यु

एजेन्सी १, मंसिर । श्रीमतीको दाहसंस्कार गरेर फर्किने क्रममा भएको दुर्घटनामा श्रीमान सहित दुई छोराछोरीको पनि मृत्यु भएको छ । भारतको बिहार राज्यमा श्रीमतीको दाहसंस्कार गरेर घर फर्किदै गरेको श्रीमान, छोरा र छोरीको समेत गरी ६ जनाको मृत्यु भएको हो । बिहारको लखीसरायमा उनीहरु सवार सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको घटना स्थलमा नै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्तकका आफन्त सवार उत्त सुमोमा १० जना सवार भएको भारतीय प्रहरीले जनाएको छ । अन्य ४ जना गभ्मीर घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यामका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा सुमोलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology