Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बढ्यो सुनचाँदीको भाउ : यति छ आजको कारोवार मूल्य


4.6K
Shares

बढ्यो सुनचाँदीको भाउ : यति छ आजको कारोवार मूल्य

काठमाडौं, ७ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको कारोबारको पहिलो दिन आज सुनको भाउ ४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य पनि बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, चाँदीको मुल्य आज १० रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology