Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मन्त्रि भएको दुई दिनमै देउवा सरकारका एक मन्त्रिले दिए राजीनामा


3.5K
Shares

मन्त्रि भएको दुई दिनमै देउवा सरकारका एक मन्त्रिले दिए राजीनामा

काठमाण्डौं २४, असोज । मन्त्रि भएको दुई दिनमै देउवा सरकारका एक मन्त्रिले आइतबार प्रधानमन्त्रि समक्ष राजीनामा बुझाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।

झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिँदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाउनु भएको भएपनि संसद भन्दा बाहिरको व्यक्तिलाई मन्त्रि बनाएको भन्दै सर्वत्र आलोचना भएपनि उहाँले राजीनामा दिनुभएको हो ।

कांग्रेसको राजनीतिमा ४५ वर्ष योगदान पुर्‍याएको भए पनि आफूलाई अनावश्यक विवादमा तानिएको उहाँको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology