Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

डुंगा दुर्घटनामा ६१ जनाको मृत्यु : ६० जना बेपत्ता


5.7K
Shares

डुंगा दुर्घटनामा ६१ जनाको मृत्यु : ६० जना बेपत्ता

काठमाण्डौं २४, असोज । कंगोको एक नदीमा भएको डुंगा दुर्घटनामा परि ६१ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य थप ६० जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा परि ३९ जना बाँच्न सफल भएको बताइएको छ । दुर्घटना हुँदा डुंगामा सवार यात्रुको यकिन संख्या भने थाहा हुन सकेको छैन ।रातिको समयमा खराब मौसम वा अत्यधिक यात्रु बोकेका डुंगा दुर्घटनामा परेको हुनसक्ने सरकारी प्रवक्ताको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology