Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काँग्रेस गोरखाको पछिल्लो निर्वाचन अपडेट : ११५० मत गणना हुदा यस्तो आयो परिणाम


4.3K
Shares

काँग्रेस गोरखाको पछिल्लो निर्वाचन अपडेट : ११५० मत गणना हुदा यस्तो आयो परिणाम

गोरखा २०, असोज । नेपाली काग्रेसको १४ औं महाधिबेशन अन्तरगत गोरखा जिल्लाको उपसभापति, सचिव र सहसचिव पदका लागि भएको निर्वाचनमा ११५० मतको गणना सम्पन्न भएको छ । अहिलेसम्म गणना भएको उपसभापति पदमा धिरन थापा, सचिवमा किशोरजंग थापा र सहसचिवमा लुमनाथ लामिछाने अग्रस्थानमा रहेको छ । अहिलेसम्मको मतपरिणाम हेर्नुहोस

उपसभापति
इमानसिंह बस्नेतले ३९८
धिरन थापा ७७६
रबिकला खनाल ३९९
सिपी पोखरेल ४१८
हरिबहादुर गान्धारी ३७

सचिव
ओम गुरुडले ३७६
किशोरजंग थापाले ५२३
कष्णबहादुर आले ५१९
तारानाथ पुडासैनी २९१
रामप्रसाद भण्डारीले २५०

सह सचिव
कलमप्रसाद अम्गाई १९३
गँगाप्रसाद अधिकारी २७४
दीपक हमाल २०१
भोजराज पाण्डे १९१
मानप्रसाद धिताल २४९
रामशरण आचार्य ११८
लुमनाथ लामिछाने ५२०
बिश्व भट्टले २२३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology