Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रशु शाह माओबादी केन्द्रमा फर्कने तयारी


2.2K
Shares

प्रशु शाह माओबादी केन्द्रमा फर्कने तयारी

काठमाण्डौ १९ असोज । माओबादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका नेता प्रभु शाह पुनः मूलपार्टी मै फर्कने तयारी गर्नुभएको छ । पूर्वमन्त्रि समेत रहनु भएका नेता शाह आफु संगै एमाले प्रवेश गरेका नेताहरुलाई लिएर मूल पार्टीमा फर्कने तयारी गरेको स्रोतको दावी छ ।

आफूलाई ओलीले बार्गेनिङ गरेर लगेको र आफू बाध्यतामा परेर माओवादीका अन्य नेताहरुसँगै ओली समूहमा गएको भएतापनि अब कुनै पनि हालतमा ओली गुटमा नरहने र माओवादी केन्द्रमै फर्किनका लागि छलफल भइरहेको जनाइएको छ ।

स्रोतका अनुसार उहाँले भन्ने गर्नुभएको छ, ‘केपी जस्ता बर्गोनिङ गर्ने अपराधिसँग बसिँदैन ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology