Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको दुवै निर्वाचन क्षेत्रबाट काग्रेस महासमिति सदस्य सम्मत चयन (को–को भए यो हेर्नुहोस)


4.3K
Shares

गोरखाको दुवै निर्वाचन क्षेत्रबाट काग्रेस महासमिति सदस्य सम्मत चयन (को–को भए यो हेर्नुहोस)

गोरखा १८ असोज । नेपाली काँग्रेस गोरखाको दुवै क्षेत्रको महासमिति सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् ।नेपाली काँग्रेस पार्टी कार्यालय गोरखामा बसेको महाधिवेशन प्रतिनिधीहरुले गोरखा जिल्लाको दुवै निर्वाचन क्षेत्रको महासमिति सदस्यहरु सर्व सम्मत चयन गरेका हुन ।

आइतबार निर्वाचित भएका महाधिबेशन प्रतिनिधिहरुको आज बसेको बैठकले क्षेत्र नम्बर १ को महासमिति सस्यहरुमा किरणबावु श्रेष्ठ, पूर्णबहादुर दाहाल, राजेन्द्र बजगाई, राजनराज पन्त, ईश्वर पाण्डे, कमला लामिछाने, जानुका पन्त, राजु नेपाली, प्रेमकुमार खत्री, रेशम गुरुङ र फुलमायाँ गुरुङ चयन गुरुङलाई चयन गरेका छन ।

। त्यस्तै गरी क्षेत्र नम्बर २ को महासमिति सदस्यहरुमा हरीबहादुर घले, मोहनप्रकास पोखरेल, प्रकाशचन्द्र दवाडी, बेदप्रसाद काप्री, अब्दुल सत्तार, चेतमान श्रेष्ठ, फणिन्द्र घिताल, मनकुमारी गुरुङ, टिलु घले, शोभा अधिकारी र दिनेश सुनार रहेको नेपाली काँग्रेस पार्टी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology