गोरखा १८, असोज । नेपाली काँग्रेसको आसन्न १४औ महाधिबेशन अन्तर्गत गोरखा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा खुल्ला १० जना सहित २५ सै जना केन्द्रिय महाधिबेशन प्रतिनिधीहरुको मत परिणाम सार्वजनिक भएको हो । २४ जना महाधिवेशन प्रतिनिधीका लागी भएको निर्वाचित ६९४ मत खसेको थियो ।
बिजेताहरुको नामावली
खुल्ला १० तर्फ
१. प्रकाशचन्द्र दवाडी — ४३३
२. पिताम्बर बडु — ४२६
३. दिपकबाबु कंडेल — ४२१
४. हरिबहादुर घले — ४११
५. बेदप्रसाद काप्री — ३४९
६. ओमबहादुर गुरुङ — ३१६
७. ध्रुब पन्त — २९६
८. सलाउदीन मियाँ — २९२
९. मोहन प्रकाश पोखरेल — २६२
१०. सुभाष अधिकारी — २५३
प्रत्यक्ष चार महिला तर्फ
१. मनकुमारी गुरुङ — ३३२
२. टिलु घले — ३२८
३. शोभा अधिकारी — ३१५१
४. मिना अधिकारी — २७०
आदिबासी जनजाती महिला तर्फ
१. इन्द्र गुरुङ — ४०८
२. मसलिमाया थोकर — ३२१
आदीबासी जनजाती तीन अन्य
१. अशोककुमार गुरुङ — ३१३
२. नबिन श्रेष्ठ — २३९
३. चेतमान श्रेष्ठ — २२८
दलित महिला
१. पार्वती नेपाली — ३११
दलित १ अन्य
१. दिनेश सुनार — ३६३
खस आर्य एक महिला
१. रबिकला खनाल ९न्यौपाने० — ३७६
खस आर्य दुई अन्य
१. सुरेन्द्र भण्डारी — ३११
२. फडिन्द्र धिताल — २५३